काठमाडौं क्षेत्र नम्बर २ः काँग्रेसका कुईँकेललाई विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्यले पछि पारे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडौं क्षेत्र नम्बर २ः काँग्रेसका कुईँकेललाई विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्यले पछि पारे



काठमाडौं। काठमाडौं क्षेत्र नम्बर २ को प्रारम्भिक मतपरिणाम आएको छ । ताजा परिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार दीपक कुईँकेललाई विवेकशील साझाका उम्मेदवार सूर्यराज आचार्यले पछि पारेका छन् ।

प्रारम्भिक मत परिणाम अनुसार नेकपा एमाले पहिलो, साझा विवेकशील दोस्रो र कांग्रेस तेस्रो स्थानमा देखिएका छन् ।

प्रारम्भिक मतगणना अनुसार एमालेका माधवकुमार नेपालले ५१६ मत प्राप्त गरेका छन् भने साझा विवेकशीलका सुर्यराज आचार्यले २३३ मत र कांग्रेसका दिपक कुईँकेलले २२० प्राप्त गरेका छन् ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १३:०८