काठमाडौं निर्वाचन क्षेत्र नं. ४मा भट्टराईको सुरुआती अग्रता, थापाको १ हजार ४१ मत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौं निर्वाचन क्षेत्र नं. ४मा भट्टराईको सुरुआती अग्रता, थापाको १ हजार ४१ मत



काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ४ को प्रारम्भिक मतपरिणम सार्वजनिक भएको छ । प्राप्त मत परिणाम अनुसार नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले सुरुआती अग्रता लिएका छन् ।

राजनले १ हजार २ सय ३९ मत ल्याउँदा कांग्रेसका उम्मेदवार गगन थापाले १ हजार ४१ मत ल्याएका छन् । विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले ४३ मत ल्याएकी छिन् ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १३:२५