धनुषामा महतोलाई पछ्याउदै निधी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

धनुषामा महतोलाई पछ्याउदै निधी



काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तेस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई पछि पारेका छन् । बिहीबार भएको निर्वाचनको शुक्रबार दिउँसोदेखि मतगणना सुरु भएको थियो ।

जसमा राजपाका महतोको ५ सय ८४ मत आउँदा काँग्रेसका विमलेन्द्र निधिको ५ सय ७१ मत आएको छ । अर्का उम्मेदवार रामसिंह यादवको जम्मा ३४ मत आएको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १३:३७