काठमाडौं १ मा प्रकाशमानको अग्रता कायमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडौं १ मा प्रकाशमानको अग्रता कायमै



काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन अन्तर्गत दोस्रो चरणमा बिहीबार भएको काठमाडौं क्षेत्र न‌ १ मा प्रारम्भिक मत परिणाम आएको छ । सुरुवाती मतगणनामा काठमाडौं क्षेत्र नं। १ मा कांग्रेसले अग्रता लिएको छ ।

 

कांग्रेसका उम्मेद्वार प्रकाशमान सिंहले १७ सय ७ मत ल्याएका छन् भने साझा बिबेकशीलका उम्मेद्वार रविन्द्र मिश्रले १ हजार ९५ मत ल्याएका छन् । बाम गठबन्धनका उम्मेद्वार अनिल शर्माले ६ सय ५७ मत ल्याएका छन् । अहिले वडा नं। ११ र २० को मतगणना भइरहेको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १४:३५