महतोको ५ सय ८४ मत आउँदा निधिको कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महतोको ५ सय ८४ मत आउँदा निधिको कति ?



काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको तेस्रो चरण निर्वाचनमा राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई मतान्तर बढाएर पछि पारेका छन् ।

बिहीबार भएको निर्वाचनको शुक्रबार दिउँसोदेखि मतगणना सुरु भएको थियो । जसमा राजपाका महतोको ५ सय ८४ मत आउँदा काँग्रेसका विमलेन्द्र निधिको ५ सय ७१ मत आएको छ । अर्का उम्मेदवार रामसिंह यादवको जम्मा ३४ मत आएको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १४:५०