काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित



काठमाडौं । काठमाडौं क्षेत्र नं. ५ को मतगणना स्थगित भएको छ । मुचुल्का उठाउँदा खसेको मतभन्दा १२ मत बढी भेटिएपछि मतगणना स्थगित भएको हो । सो बिषयमा विवाद भएपछि सो क्षेत्रकोम मतगणना नै स्थगित भएको आयोगले जानकारी दिएको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १५:०७