झापा ३मा कृष्णा सिटौला पछाडि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

झापा ३मा कृष्णा सिटौला पछाडि



काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा आएको सुरुवाति मतपरिणाम अनुसार नेपाली काँग्रेसका नेता कृष्ण सिटौला राप्रपा नेता राजेन्द्र लिङ्देन भन्दा दोब्बर मतले पछाडि रहेका छन् ।

निकै चर्चामा रहेको यो क्षेत्रमा लिङ्देन बाम गठबन्धनको सहयोगमा निर्वाचन लडेका थिए । उनले ६५७ मत ल्याउँदा कांग्रेस नेता सिटौलाले ३२३ मत ल्याएर पछ्याइ रहेका छन् ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १५:१२