प्रचण्ड पछि पछि पाण्डे पाण्डे अघी अघी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रचण्ड पछि पछि पाण्डे पाण्डे अघी अघी



काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर ३ को मतगणनामा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछाडि परेका छन् । सुरुवातमा प्रचण्डले झिनो अग्रता लिएका थिए ।

पछिल्लो परिणाामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिककका नेता विक्रम पाण्डेभन्दा १४५ मतले पछि छन् । ८०० मत गन्दा पाण्डेले ४४७ मत पाएका छन् भने प्रचण्डले ३०२ मत पाएका छन् । भरतपुरस्थित चितवन उच्च माविमा मतगणना जारी छ ।

चितवनका तीन वटै निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ ।

प्रकाशित : २२ मंसिर २०७४, शुक्रबार १८:३२