काठमाडौं-८बाट कांग्रेसका नविन्द्रराज जोशी पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

काठमाडौं-८बाट कांग्रेसका नविन्द्रराज जोशी पराजित



काठमाडौं। नेपाली कांग्रेसका नेता नविन्द्र राज जोशी नेकपा एमालेका जीवनराम श्रेष्ठसँग ३५४ मतान्तरले पराजित भएका छन्।

कांग्रेशका जोशीले १२ हजार ९ सय ५३ मत पाउँदा  एमालेका श्रेष्ठले  १३ हजार ३सय ७ मत पाएका थिए। जोशी कांग्रेसका आसलाग्दा नेताका रुपमा रहेका थिए। कां्गरेसले उनको जितको आंकलन गरेको थियो।

प्रकाशित : २३ मंसिर २०७४, शनिबार ०५:४८