ओखलढुंगा प्रदेशसभा ‘क’मा अम्बिरबाबु गुरुङ भारी मतान्तरले विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ओखलढुंगा प्रदेशसभा ‘क’मा अम्बिरबाबु गुरुङ भारी मतान्तरले विजयी



ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा ‘क’मा अम्बिरबाबु गुरुङ भारी मतान्तरले विजयी भएका छन् । नेकपा एमालेका नेता तथा वाम गठबन्धनका उम्मेदवार गुरुङ १८ हजार ९०८ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मित्रसेन दाहालले ११ हजार ९०६ मत प्राप्त गरेका छन् ।

प्रकाशित : २३ मंसिर २०७४, शनिबार ०६:१५