पूर्वअर्थमन्त्री महत पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पूर्वअर्थमन्त्री महत पराजित



काठमाडौं । नुवाकोट क्षेत्र नम्बर १ मा पूर्वअर्थमन्त्री डा रामशरण महत पराजित भएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी अर्थमन्त्री बन्ने रेकर्ड राखेका महत यो पटक माओवादीका हितबहादुर तामाङसँग पारजित भएका हुन् ।

महतले करिब ९ हजार मतान्तरले चुनाव हारेका छन् । तामाङले ३६ हजार ४ सय ७३ मत ल्याएका छन् । महतले २७ हजार ९ सय २० पाएका छन् ।

महतसँग तामाङ २०६४ र २०७० को निर्वाचनमा पराजित भएका थिए ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार ११:१०