नेता रामचन्द्र पौडेल पहिलोपटक हारको नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेता रामचन्द्र पौडेल पहिलोपटक हारको नजिक



काठमाडौं । २०४८ सालदेखि निरन्तर जीत हासिल गर्दै आएका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पहिलोपटक हारको नजिक पुगेका छन् ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका निम्ति उम्मेदवार बनेका पौडेल १५ हजार मत गन्न बाँकी रहदा करिब ५ हजार मतले पछाडि परेका छन् ।

पौडेलले २१ ह्जार २ सय ६५ मत प्राप्त गर्दै गर्दा वाम गठबन्धनकातर्फबाट ऐमालेका उम्मेदवार कृष्ण श्रेष्ठ २६ हजार २ सय ३७ मतले अगाडि छन् ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार ११:१३