मितेरी डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मितेरी डेभलपमेन्ट बैँकको दर्ता किताब बन्द हुने



काठमाडौं । मितेरी डेभलपमेन्ट बैँक लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। बैकको पैष २२ गते साधारण सभा हुन लागेकोले पौष ४ गते देखि पौष २२ गते सम्म दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १२:१६