एनसीसी बैंक हकप्रद निष्काशन अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनसीसी बैंक हकप्रद निष्काशन अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैँक लिमिटेड ५० प्रतिशत हकप्रद शेयर निष्काशनकाे अनुमति माग्न धितोपत्र बोर्ड पुगेको छ । बैंकले २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २ सय ९१ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।बैंकको हकप्रद शेयरमा निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी पुर्याउन एनसीसीले हकप्रदको बाटो रोजेको हो ।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १४:२७