आरजु देउवा पाँच हजार मतअन्तरले पराजित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आरजु देउवा पाँच हजार मतअन्तरले पराजित



कैलाली । नेपाली काँग्रेस नेतृ आरजु राणा देउवा झन्डै पाँच हजार मतअन्तरले पराजित भएकी छिन्। कैलाली(५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेकी उनलाई बाम गठबन्धनका एमाले उम्मेदवार नारदमुनि रानाले पराजित गरेकका हुन्।

एमालेका नारदमुनी राना २७ हजार २०२ मत पाएर विजयी भए। आरजु राणा देउवाले २२ हजार ३२२ मत पाइन्।

प्रकाशित : २४ मंसिर २०७४, आईतवार १३:२६