सेन्ट्रल फाइनान्सकाे  दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेन्ट्रल फाइनान्सकाे  दर्ता किताब बन्द हुने



काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडकाे  दर्ता किताब बन्द हुने भएको छ।फाइनान्सले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेकाेले पुस ४ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ।

 

 

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १२:२३