ज्योति विकास बैंकले  बोनस शेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ज्योति विकास बैंकले  बोनस शेयर दिने



काठमाडौं। ज्योति विकास बैंक लिमिटेडले  बोनस शेयर दिने भएको छ । बैंकको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ ।

यसका साथै बैंकले तत्कालिन राप्तीभेरी विकास बैंकको सञ्चाक समितिले आर्थिक वर्ष २०७३ र ०७४ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ६ प्रतिशत बोनस शेयर पनि दिने प्रस्ताव गरेको छ ।लगानीकर्ताले भने उक्त प्रस्तावित बोनस शेयर राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

ज्योति विकास बैंकले बोनस शेयर दिने

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १२:३७