चितवन क्षेत्र नं ३ बाट प्रचण्ड विजयी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

चितवन क्षेत्र नं ३ बाट प्रचण्ड विजयी



काठमाडौं । चितवन क्षेत्र नं ३ का वाम गठबन्धनका उम्मेदवार माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) विजयी भएका छन् ।

उनले ९ हजार ३२७ मतले राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डेलाई पछाडि पारेका छन् । मतपरिणाम अनुसार प्रचन्डको ४८ हजार २ सय ६९ मत रहेको छ भने पाण्डेको ३८ हजार ९ सय ४२ मत रहेको छ ।

प्रकाशित : २५ मंसिर २०७४, सोमबार १२:५४