समानुपातिकतर्फको मतगणनामा एमालको मत १० लाख नजिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समानुपातिकतर्फको मतगणनामा एमालको मत १० लाख नजिक



काठमाडौं । समानुपातिकतर्फको मतगणनामा सुरुदेखि नै अग्रता लिएको नेकपा एमालेको नौं लाख ३६ हजार ४४२ मत आएको छ ।
यसैगरी कांग्रेसले आठ लाख ७८ हजार ८२४ मत पाएको छ ।

माओवादी केन्द्रले पनि तीन लाख ८५ हजार ४३४ मत ल्याएको छ । आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार, संघीय समाजवादी फोरम नेपालले ६४ हजार ९६ मत प्राप्त गरेको उल्लेख छ ।

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार १०:०६