हिमालयन जनरलको हकप्रद शेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

हिमालयन जनरलको हकप्रद शेयर सूचिकृत



काठामडौं। हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयर नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार १२:२४