मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर  सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर  सूचिकृत



काठामडौं । मुक्तिनाथ विकास बैंकको हकप्रद शेयर  नेप्सेमा सूचिकृत भएको छ । बैंकको ६१ लाख ७० हजार ८ सय ६५ कित्ता हकप्रद शेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।

प्रकाशित : २६ मंसिर २०७४, मंगलवार १२:३०