सांग्रिला डेभलपमेन्ट बैंककाे शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांग्रिला डेभलपमेन्ट बैंककाे शेयर मूल्य समायोजन



काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । बैंकको ८० प्रतिशत हकप्रदपछिको मूल्य नेप्सेले बुधबार समायोजन गरेको हो ।नेप्सेले बैंकको समायोजनपछिको मूल्य २ सय ३० रुपैयाँ तय गरेको छ भने औसत आधार मूल्य  २ सय ९८ रुपैयाँ लिएको छ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार ११:०५