तिनाउ विकास बैंकको साधारणसभा पुस ८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तिनाउ विकास बैंकको साधारणसभा पुस ८ गते



काठमाडौं। तिनाउ विकास बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा पुस ८ गते हुने भएको छ । बैंकको साधारणसभा क्लब डेनोभ बुटवलमा हुने भएको छ ।बैंकको साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर पारित गर्ने छ।

प्रकाशित : २७ मंसिर २०७४, बुधबार १४:१३