साँग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

साँग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । चुक्तापुँजी बढाउन साँग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

बैंकले आउदो पुस ९ गतेदेखि माघ २१ गतेसम्म १० कित्ता बराबर ८ कित्ताका दरले हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी २ अर्ब २४ करोड ५२ लाख रुपैयाँ पुग्ने भएको छ ।

 

राष्ट्रिय स्तरको विकास बैंक हुन साँग्रीलाले साढे २ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याउनु पर्नेछ । हाल बैंकको चुक्तापुँजी १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँ छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार ०८:४१