सिभिल लघुवित्त वित्तीय संस्थाकाे साधारणसभा पुस २१ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल लघुवित्त वित्तीय संस्थाकाे साधारणसभा पुस २१ गते



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले छैठौं साधारणसभा पुस २१ मा  बोलाएको छ । कम्पनीले सिडब्लू रेष्टुरेन्ट कमलादी काठमाडौंमा बस्नेगरी उक्त साधारणसभा बोलाएको हो ।

कम्पनीले सभाबाट ४ दशमलव ५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिले साढे ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २३६८४ प्रतिशत नगद लाभांश दिने  प्रस्ताव गरेको छ ।

 

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार ११:४१