० दशमलव ५९ अंकले ओरालो लाग्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

० दशमलव ५९ अंकले ओरालो लाग्यो नेप्से



काठमाडौँ । कारोबारको अन्तिम दिन आज बिहिबार नेप्से ओरालो लागेर बन्द भएको छ । आज नेप्स ० दशमलव ५९ अंकले ओरालो लागेको छ। आज कारोबारमा आएका धेरै जस्तो समुहले गुमाएका छन्। आज कारोबारमा आएका १५३ कमपनीको १४ लाख ८४ हजार ३ सय ६१ कित्ता सेयरबाट ४५ करोड ३१ लाख ४४ हजार ९ सय २९ रुपैयाको कारोबार भएको छ।
बुधबार सबै भन्दा धेरै इन्स्योरेन्स समुहले गुमाएको छ । आज इन्स्योरेन्स समुह २० दशमलव ५७ अंकले ओरालो लागेको छ। आज होटल समुह २७ दशमलव ६४ अंकले, जलविधुत समुह २३ दशमलव ४८ अंकले, बैँक समुह १ दशमलव ९३ अंकले र विकास बैँक समुह १ दशमलव ५८ अंकले ओरालो लागेको छ।
आज ट्रेडिड. समुह , फाइनान्स समुह, उतपादनमुलक समुह, लघुवित्त समुह र अन्य समुह भने उकालो लागेको छ। आज अन्य समुह १३ दशमलव ५९ अंकले, उतपादनमुलक समुह ४ दशमलव ०९ अंकले, टे«डिड. समुह ३ दशमलव १३ अंकले र लघुवित्त समुह २ दशमलव ५९ अंकले उकालो लागेको छ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार १७:१२