समानुपातिक तर्फको पछिल्लो मत परिणाम सार्वजनिक, कुन दलले कति ल्याए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

समानुपातिक तर्फको पछिल्लो मत परिणाम सार्वजनिक, कुन दलले कति ल्याए ?



काठमाडाै । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको परिणाम अनुसार नेकपा (एमाले) को अग्रता कायमै रहेको छ ।

राति साढे ८ बजेसम्म २८ लाख ९५ हजार ८०६ मत, नेपाली कांग्रेसले २८ लाख १३ हजार ६८७, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ६२ हजार ७६९, संघीय समाजवादी फोरम नेपालले ४ लाख १२ हजार ३९० मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले ३ लाख ६६ हजार ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख ६६ हजार ३६५ र विवेकशील साझा पार्टीले १ लाख ९४ हजार ८ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित : २८ मंसिर २०७४, बिहीबार २०:५१