‘आइएमईछक्का–पञ्जा’अफरको अन्तिमनतिजासार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘आइएमईछक्का–पञ्जा’अफरको अन्तिमनतिजासार्वजनिक



काठमाडौं।यसपटकको दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आइएमईले ल्याएको ‘आइएमई छक्का–पञ्जा’अफर अन्तर्गत दोश्रो तथाअन्तिमबम्पर उपहार नीलमणि रोकायाले प्राप्तगर्नुभएकोछ ।मलेसियाबाटनेपालमा पैसा पठाउनुभएका रोकाया सफ्टवेयर पद्वतिमाआधारित ‘लक्कीड्र’ बाटविजेताघोषित हुनुभएको हो ।पैसा पठाउने रोकाया वानीजले सिफारिस गरेका व्यक्तिले नगद रु. १०,००,०००(दशलाख)प्राप्तगर्ने छन्।

त्यस्तै अन्तिमतथाछैठौं१५ दिनको जीवनबीमाआइएमई सेवा ग्राही राजिब थापाले प्राप्त गरेका छन्। ।सफ्टवेयर पद्वतिमाआधारित छनोट कार्यक्रममा जापानबाट नेपालमा पैसा पठाउनु हुने थापा भाग्यशाली विजेता छनोट भएका हुन। भाग्यशाली विजेता थापा वानीजले सिफारिस गरेको व्यक्तिले रु. ६००,०००(छलाख) बराबरको जीवनबीमा प्राप्त गर्नुहुनेछ।

गतहप्ता पानीपोखरी स्थितआइएमई केन्द्रीयकार्यालयमा आयोजित अफर समापनतथा अन्तिम नतिजा सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपकाप्रवन्ध निर्देशक हेमराज ढकाल, आइएमई लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेल, आइएमईका ब्राण्डएम्बासडरद्वय दीपक राजगिरी र दीपाश्री निरौला लगायत विभागीय प्रमुखहरुको उपस्थिती रहेको थियो ।नतिजा सार्वजनिक कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै निर्देशक ढकालले आइएमईले स्थापनादेखि नै आफ्नो सेवालाई कसरी छिटो–छरितो ढंगगले प्रवाहगर्न सकिन्छ भन्नेमा दत्तचित्तभएर लागेको जनाउँदै पर्व लक्षित यस्ता अफरहरुले हाम्रो सेवा र हाम्रा आम सेवाग्राहीहरूलाई नजिकमा ल्याउन ठूलो भूमिका खेलेको धारणा राख्नुभएको थियो ।प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलले छक्का–पञ्जाअफरको विषयमा प्रकास पार्दै यस्ता अफरले आइएमईका सेवाग्राहीहरु र व्यवसायीक साझेदारहरुको सम्बन्धलाई पुनर्ताजकिकरण प्रदान गरेको बताउनुभयो ।ब्राण्डएम्बासडर दीपक राज गिरीले कर्पोरेट हाउससँग सिनेमा पनि जोडिन शुरु गरेकाले दुवै क्षेत्र उत्तिकै लाभान्वित भएको प्रतिक्रिया दिनुभयो ।दीपाश्री निरौलाले आइएमई आफ्ना सेवाग्राहीहरुको घर–घरको दुःख–सुखमापुग्न सफल भएको प्रतिक्रिया दिनुभयो ।

गतभाद्र १२ गतेदेखि मङ्सिर ३ गतेसम्म १२ हप्ता संचालनमा ल्याईएको सेवाग्राहीमूखी प्रवद्र्धनात्मक कार्यक्रममा देश विदेशकालाखौँ सेवाग्राही सहभागीभई दैनिक ‘लक्कीड्र’मा ५,०४०(पाँचहजार चालिस), पाक्षिक ‘लक्कीड्र’ मा ६ (छ ) र बम्पर ‘लक्कीड्र’ २ (दुई)जनापुरस्कृत भइसकेका छन् ।यसकार्यकममापैसा पठाउनुहुने सेवाग्राहीमध्येबाट ट्रान्जेक्शननम्बर र नामकाआधारमा

सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिएको थियो ।अफरमा सहभागी सबैलाई शुभकामना ब्यक्तगर्दै विजेता सबैमा आइएमई लिमिटेड हार्दिक बधाई व्यक्तगर्दछ ।

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँच सम्म पु¥याउन प्रतिबद्व यसकम्पनीले सेवाशुभारम्भको १७औँ वर्षसम्ममा नेपालका शहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १६०आईएमई सेन्टरसहित७५ जिल्लाका७,१००सयभन्दा बढी सव–एजेन्ट र बैंकतथा वित्तीय संस्थाका शाखामार्फत ्विदेशमाकार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षिततवरबाट वितरण गर्दै आईरहेको छ ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १३:२४