हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा पुस ३० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हिमालयन जनरल इन्स्योरेन्सको साधारणसभा पुस ३० गते



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कमपनी लिमिटेडको वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ । इन्स्योरेन्सको साधारणसभाको लागि पुस १४ गतेदेखि पुस ३० गतेसम्म दर्ता किताब  बन्द रहने जनकारी नेप्सेले दिएकाे छ ।कम्पनीको उक्त साधारणसभाले १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्ने जनाइएको छ ।

प्रकाशित : २९ मंसिर २०७४, शुक्रबार १५:३०