लुम्बिनी जनरल इन्स्योरेन्स शेयर मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

लुम्बिनी जनरल इन्स्योरेन्स शेयर मूल्य कति ?



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी (Lumbini General Insurance Co. Ltd) को शेयर मूल्य समायोजन भएको छ ।

इन्स्योरेन्सको समायोजनपछिको मूल्य नेप्सेले ६ सय ८३ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ८ सय ३ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको १२ दशमलव ८२०५१३ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : २ पुष २०७४, आईतवार १२:२३