अचार स्वादको कण्डम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

अचार स्वादको कण्डम



एजेन्सी । छिमेकी देश भारतमा एक फमास्यूटिकल्स कम्पनीले अचार स्वादको कण्डम बजारमा ल्याएको छ ।

म्यानफोर्स नामक कम्पनीले फेसबुक पेज मेनफोर्स कण्डममा हालै यो आचार स्वादको कण्डमको विज्ञापन पोष्ट गरेको छ ।

 

कम्पनीले आफ्नो वेबसाइट तथा ट्विटर ह्याण्डलमा भने यस नयाँ कण्डमको बारेमा कुनैपनि जानकारी नदिएको जनाईएको छ ।

फेसबुक प्रयोगकर्ताले यो कण्डमका बारेमा अनेकथरी प्रतिक्रिया जनाएका छन् ।

त्यसमध्ये एकजनाले लेखेका छन् – अब अचार कण्डमपछि चियावाला कण्डम पनि आउनुपर्छ । तब नास्ता र सेक्स दुबै एकैचोटी गर्न पाइन्छ ।

प्रकाशित : २ पुष २०७४, आईतवार १४:०९