डिप्रोक्सको बोनस शेयर राष्ट्र बैंकबाट स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

डिप्रोक्सको बोनस शेयर राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर राष्ट्र बैंकबाट स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांशलाई राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

 

लगानीकर्ताले भने उक्त लाभांश कम्पनीको आगामि साधारणसभाले पारित गरेपछि मात्रै पाउने छन् ।

प्रकाशित : २ पुष २०७४, आईतवार १४:३१