प्रचन्डले भने – अोली र म दुबैलाई प्रधानमन्त्रीको लोभ छैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्रचन्डले भने – अोली र म दुबैलाई प्रधानमन्त्रीको लोभ छैन



काठमाडाै । नेकपा माअोवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले अाफु तत्काल प्रधान मन्त्री बन्ने पक्षमा नरहेको बताएका छन् । अाइबार बाम गठबन्धनको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै प्रचन्डले उनले सो कुरा बताएका हुन ।

पत्रकारहरु सवाल जवाफ गर्दै प्रचन्डले अोली र अाफु दुबैलाई प्रधामन्त्रीको लोभ नरहेको दाबी गरेका थिए ।

प्रकाशित : २ पुष २०७४, आईतवार १९:२३