नेपाल वायुसेवा निगममा रणनीतिक राझेदार ल्याउने वा नल्याउने अन्योलमै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपाल वायुसेवा निगममा रणनीतिक राझेदार ल्याउने वा नल्याउने अन्योलमै



काठमाडौं । नेपाल वायुसेवा निगममा रणनीतिक राझेदार ल्याउने वा नल्याउने भन्ने बिषयमा आगामी एक साताभित्र टुंगो लाग्ने भएको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

संस्कृति, पर्यटन तर्था नागरिक उड्डयन मन्त्रालयले निगममा विदेशी साझेदारका रुपमा जर्मनी कम्पनी लुफ्थान्सा कन्सल्टिडलाई दिने सिफारीस गरेको प्रस्ताव अर्थ मन्त्रालय पुगेको छ ।

अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले पर्यटनले गरेको प्रस्ताव आइपुगेको जानकारी दिए ।

प्रकाशित : ३ पुष २०७४, सोमबार ०६:०१