वित्तीय रुपमा सुरक्षित बन्ने ५ तरिका « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

टिप्स

वित्तीय रुपमा सुरक्षित बन्ने ५ तरिका



१ बीमा गर्नुस् ः मुख्य त घरका मुल मान्छेको बीमा गर्न जरुरी छ । जस्को अाधारमा घर चलेको छ उसको बीमा अनिवार्य गर्नुस् । त्यस पछि बीमा अन्य सदस्यको पनि जरुरी हुन्छ । यसको साथै घरका बहुमुल्य वस्तुहरुको पनि तपाईले बीमा गर्न सक्नु हुने छ । जस्तो कि घर , गाडी , व्यापार अादीको बीमा गरे भविष्यमा अाएका विपत्ती संग जुध्न सहयोग मिल्छ । तर बीमामा यस्ता योजना लिनुभन्दा अघि योजना बीमा कम्पनीको बारेमा राम्रो संग जानकारी लिनु अावश्यक छ ।

लामो अबधीको योजना ः    कुनै पनि लगानीकाे योजना बनाउदा लामाे अवधीको बनाउनुस् । छोटो समयमा तत्काल फाइदा अाउने योजनाले तपाईलाई तत्काल राम्रो गरे पनि भविष्यमा असहज बनाउन पनि सक्छ ।

अवकाशका लागिः उमेर ढल्किए पछि तपाईलाई सबै भन्दा अति अावश्यक भनेको नै धन हो । त्यसैले तपाईले अाउने दिनका लागि भनेर थाेरै जोहो अाजै बाट सुरु गर्नुस् । किनभने बुढेसकालमा अार्थिक रुपमा कसै प्रति निर्भर नहुनु परोस ।

कर्जा सके सम्म नलिनस् ः तपाईका हरेक अावश्यकता तपाईको बजेटले धान्छ भने राम्राे हो । तर त्यसलाई पुरा गर्नको लागि कर्जा भने नलिनुस् । सके सम्म थोरै खर्चले चलाउने प्रयास गर्दा राम्रो ।

अापत्कालिन कोष ः कुनै पनि दुर्घटना वा समस्या समय मिलाएर अाउदैन । तपाई या तपाईको परिवारलाई कुनै पनि समय मोटो रकमको अावश्यक पर्न अाउला । त्यसैले धेर थोर अापत्कालिन कोष जस्तै बनाएर राख्नु भए त्यसले तपाईलाई धेरै भए पनि सहयोग पुर्याउछ ।

नोटः परिवार चलाउनका लागि तपाई फाइनान्सियल एक्सपोट हुनुको जरुरी हुनु पर्छ भन्ने हैन । मुख्य कुरा भनेको थोरै मात्रमा वितिय व्यवस्थापन गर्ने क्षमता र ज्ञान भए तपाईले थोरै रकमले पनि सुन्दर भविष्य बनाउन सक्नु हुन्छ । एजेन्सी

प्रकाशित : ३ पुष २०७४, सोमबार ११:१५