एनआइबिएल क्यापिटललाई उत्कृष्ट ब्राण्डको अवार्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनआइबिएल क्यापिटललाई उत्कृष्ट ब्राण्डको अवार्ड



काठमाडौं ।  सीएमओ एसियाले आयोजना गरेको कार्यक्रममा एनआइबिएल क्यापिटल मार्केट्स लिमिटेडले नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड हात पार्न सफल भएको छ ।

जसअन्तर्गत उत्कृष्ट बैंकिङ, बीमा तथा वित्तीय सेवा प्रदायक कम्पनीहरु पर्दछन् । विश्व सीएसआर दिवस तथा विश्व दिगोपनाका स¬ंस्थापक डा. आरएल भाटियाको उपस्थितिमा अवार्ड बितरण गरिएको हो ।

 

कार्यक्रममा बैकिङ, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियलस्टेट आदि सेवा प्रदायक कम्पनीले सहभागिता जनाएको एनआइबिएलले जनाएको छ ।

प्रकाशित : ३ पुष २०७४, सोमबार २०:४९