पोखरा फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पोखरा फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्ने



काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले पोखरा फाइनान्सलाई हकप्रद निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।


कम्पनीले चुक्तापूँजीको १५ प्रतिशत अर्थात ९ करोड ८३ लाख ६८ हजार २७४ रुपैयाँको ९ लाख ८३ हजार ६८२ कित्ता शेयर निष्कासन गर्न लागेको हो ।
फाइनान्सले साउन २९ गतेदेखि भदौ १ गतेसम्म प्रतिकित्ता २२० रुपैयाँ दरले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निष्कासन गरी बाँडफाँड समेत गरिसकेको छ ।

प्रकाशित : ४ पुष २०७४, मंगलवार १२:४३