निर्धन उत्थानले बोलायो साधारण सभा यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

निर्धन उत्थानले बोलायो साधारण सभा यस्ता छन एजेन्डा



काठमाडौं  । गत आर्थिक वर्षको मुनाफाबाट ८० प्रतिशत लाभांश प्रस्ताव गरेको निर्धन उत्थान बैंकले उक्त लाभांश पुस २९ गते आफ्नो १९ औं वार्षिक साधारणसभा बोलाएको छ ।

उक्त सभाले शेयरधनीलाई ६६ दशमलव ६७ प्रतिशत अर्थात ४० करोड रुपैयाँ बोनस शेयर वितरण र १४ प्रतिशत अर्थात ८ करोड ४२ लाख रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार ११:१०