प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । प्राइम कमर्सियल बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको समायोजनपछिको मूल्य नेप्सेले ३ सय ३१ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ४ सय १६ रुपैयाँ लिइएको थियो ।

नेप्सेले बैंकको २७ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : ५ पुष २०७४, बुधबार ११:५५