सिभिल बैंकलाई “उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सिभिल बैंकलाई “उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड”



काठमाडौं । सिभिल बैंक नेपालको “उत्कृष्ठ रोजगारदाता ब्राण्ड अवार्ड” तथा “एक्सीलेन्स एण्ड लिडरसीप अवार्ड” द्वारा सम्मानित भएकोे छ ।

सोमबार सीएचआरओ एशीयाद्वारा सोल्टी क्राउनप्लाजामा आयोजित कार्यक्रममा अर्थराज्यमन्त्री उदयशम्शेर जबराद्वारा सिभिल बैंकलाई सो सम्मानले सम्मानित गरेको हो ।

प्रकाशित : ५ पुष २०७४, बुधबार १२:०९