टोखामा गोली चल्यो,एक महिला घाइते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टोखामा गोली चल्यो,एक महिला घाइते



काठमाडाैं । काठमाडाैंको टोखा नगरपालिकामा गोली चल्यो । अज्ञात समुहको गोली लागी एक महिला घाइते भएकी छन्।

घाइतेको ग्राण्डी अस्पतालमा उपचार भर्इरहेकाे बतार्इएकाे छ । गाेली शिवपुरी राष्ट्रिय निकुञ्जभित्र चलेको बताइएकाे छ । गोली कसले र कसमाथि गोली चलाइएको हो हालसम्म खुलेको छैन ।

गोली चलेको सूचना पाउना साथ प्रहरीले अनुसन्धान थालेकाे छ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार १५:०६