टोखामा गोली हान्ने समूह पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

टोखामा गोली हान्ने समूह पक्राउ



काठमाडौं । टोखा नगरपालिका–१ मा गोली हान्ने समूह पक्राउ परेको छ ।

पक्राउ पर्नेमा टोखा १ का २० वर्षीय सुनिल तामाङ, १७ वर्षीय सुसान तामाङ, १८ वर्षीय विजय तामाङ र १४ वर्षीय अंकित तामाङ छन् ।

उनीहरूकाे साथबाट घटनामा प्रयाेग भएकाे एक थान घरेलु भरूवा बन्दुक समेत बरामद भएकाे छ । बुधबार दिउसो सो समुहको गोली लागी एक महिला घाइते भएकी छन्।

घाइतेको ग्राण्डी अस्पतालमा उपचार भर्इरहेकाे बतार्इएकाे छ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार १७:३१