सुरुङ खनेर एकैरातमा ६ वटा घरमा चोरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुरुङ खनेर एकैरातमा ६ वटा घरमा चोरी



सिरहा । कर्जन्हा नगरपालिकामा सुरुङ खनेर एकैरातमा ६ वटा घरमा चोरी भएको छ । सुरुङ खनेर घरबाट नगद, गरगहनालगायतका सामान चोरी भएको छ ।

 

सरोज पासमान, धर्मेन्द्र पासमान, रामपूजन पासमान, प्रेमा यादवको घरमा सुरुङ खनेर चोरी गरेको छ । सोही समूहरुले रामबहादुर राउत र जय किशोर महराको घरमा सुरुङ खनेर चोरीकोे प्रयास गरेको जनाएको छ ।

प्रकाशित : ५ पुष २०७४, बुधबार २१:५७