गरिमा विकास बैंकको ११ औं साधारणसभा पुस २८ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गरिमा विकास बैंकको ११ औं साधारणसभा पुस २८ गते



काठमाडौं  । गरिमा विकास बैंकले पुस २८ गते ११ औं साधारणसभा बोलाएको छ । बैंकले उक्त साधारणसभाबाट प्रस्तावित बोनस शेयर पारित गर्नेछ ।

बैंकको कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई चुक्तापूँजी २ अर्ब २० करोड ४२ लाख ४३ हजार ४७५ रुपैयाँको १५ प्रतिशत (३३ करोड ६ लाख ३६ हजार ५ सय २१ रुपैयाँ) बोनस शेयर दिने प्रस्ताव गरेको थियो ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार ११:०९