आजको विनिमय दर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आजको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरोपियन युरो एकको खरिद दर एक सय २१ रुपैयाँ १७ पैसा र विक्रिदर एक सय २१ रुपैयाँ ८८ पैसा रहेको छ ।


अमेरिकन डलर एकको खरिद दर १ सय २ रुपैयाँ २८ पैसा र विक्रिदर १ सय २ रुपैयाँ ८८ पैसा रहेको छ ।
यस्तै आज अष्ट्रेलियन डलर एकको खरिद दर ७८ रुपैयाँ ४९ पैसा र विक्रिदर ७८ रुपैयाँ ९५ पैसा रहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।
(यस्तो छ विनिमय दर)

प्रकाशित : ६ पुष २०७४, बिहीबार ११:५१