पत्रकार काजी श्रेष्ठ पुरस्कृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पत्रकार काजी श्रेष्ठ पुरस्कृत



काठमाडौं । पत्रकार काजी श्रेष्ठ सहकारी बैंक राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।

राष्ट्रिय सहकारी बैंकको १४ औं वार्षिक साधारणसभाबाट ११ हजार १ सय ११ रुपैंया सहित प्रशंसा पत्रबाट उपराष्ट्रपति नन्दहबादुर पुनले सम्मान गरेका हुन् ।

सहकारी क्षेत्रको समाचार संकलन र सम्प्रेषणमा उल्लेखनीय योगदान गरी विकास, प्रवद्र्धन र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै पुरष्कृत गरेको बैंकले जानकारी दिएको छ ।

श्रेष्ठ विगत ६ वर्षदेखि सहकारी पत्रकारितामा कृयाशिल छन् । श्रेष्ठ सहकारी खबर डटकमका सम्पादक र अन्नपूर्ण पोष्ट् राष्ट्रिय दैनिकका उपसम्पादक पनि हुन् । साथै उनि हाल नेपाल सहकारी पत्रकार समाजका कोषाध्षक्ष समेत हुन ।

प्रकाशित : ६ पुष २०७४, बिहीबार १३:५७