आगामी आर्थिक वर्षको बजेट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

आगामी आर्थिक वर्षको बजेट



काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७४\०७५ मा १५ खर्ब ७९ अर्ब रुपैयाँ बजेट ल्याउने गरी तयारी थालेको छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।

मन्त्रालयको खाका अनुसार चालु आवभन्दा आगामी आवको बजेट दुई अर्ब ९१ करोड रुपैयाँ बढी हुने छ । बजेटको स्रोत वयवस्थापन गर्न मन्त्रालयले राजस्व संकलन ३० प्रतिशतले बढाउने योजना बनाएको छ ।

अर्थसचिव शंकरप्रसाद अधिकारीले राजनीतिक प्रतिवद्धता भए चालु आवको राजस्व लक्ष्यभन्दा ३० प्रतिशत बढाएर १५ खर्ब ७० अर्बको बजेट ल्याउन सकिने जानकारी दिए ।

प्रकाशित : ९ पुष २०७४, आईतवार ०६:०६