सूर्योदय लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सूर्योदय लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य समायोजन



काठमाडौं । सूर्योदय लघुवित्त वित्तिय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।

कम्पनीकाृ समायोजनपछिको मूल्य नेप्सेले १ हजार १ सय ८ रुपैयाँ तोकेको छ भने आधारभूत मूल्य ६ सय ४ रुपैयाँ दिएको थियो । नेप्सेले कम्पनीको १९ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो ।

प्रकाशित : ९ पुष २०७४, आईतवार ११:००