नेरुडे लघुवित्तको शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेरुडे लघुवित्तको शेयर मूल्य समायोजन



काठमाडौं। नेरुडे लघुवित्त विकास बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।नेरुडेको १३ प्रतिशत बोनस शेयरपछिको मूल्य नेप्सेले अाज  समायोजन गरेको हो।नेप्सेले लघुवित्तको समायोजनपछिको मूल्य ८ सय ६९ रुपैयाँ तय गरेकाे  छ भने अाैसत अाधार मूल्य ९ सय ५९ रुपैयाँ लिएको छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार १२:१७