गुहेश्वरी मर्चेण्टको साधारण सभा पुस ३० गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गुहेश्वरी मर्चेण्टको साधारण सभा पुस ३० गते



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैकिड. एण्ड फाइनान्स लिमिटेडको दर्ता किताब बन्द हुने भएको छ। फाइनान्सको पुस ३० गते साधारण सभा हुन लागेकोले पुस १९ गते देखि पुस ३० गते सम्मको लागि दर्ता किताब बन्द हुने जानकारी नेप्सेले दिएको छ ।

प्रकाशित : ९ पुष २०७४, आईतवार १३:२२